सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस