Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार इदको अवसरमा सार्वजनिक बिदा

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १७ : २८ मा प्रकाशित

शनिबार इदको अवसरमा सार्वजनिक बिदा

मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व इद उल फितरको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मिति २०८२ साल जेठ २४ गते शनिबार (सार्वजनिक विदाका दिन) बकर ईद (ईद–उल–अजहा) परेको व्यहोरा जानकारी गराइन्छ। यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मन्त्रालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।'

इद उल फितर इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वमध्ये एक हो। यो चाड इस्लामिक पात्रोअनुसार नवौं महिना ‘रमजान’ को समाप्तिपछि मनाइन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको