Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १० : ५० मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन  प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यता, चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको