Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १० : ४८ मा प्रकाशित

शुक्रबार सुनको मूल्य कति ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको