नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन ५ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यससँगै सुन आज प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा किनबेच भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस