Like us!
Follow us!
Connect us!
Watch us!

भारत-पाकिस्तान भिडन्तमाथि ट्रम्पको चिन्ता: "यो लाजमर्दो हो, छिटो अन्त्य होस्"

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, ०६ : ४० मा प्रकाशित

भारत-पाकिस्तान भिडन्तमाथि ट्रम्पको चिन्ता: "यो लाजमर्दो हो, छिटो अन्त्य होस्"

भारतले पाकिस्तानमा गरेको सैन्य आक्रमणबारे प्रतिक्रिया दिंदै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “लाजमर्दो” भनेका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी Oval Office मा प्रवेश गर्दा मात्रै यसबारे सुनेका हौं। यो लाजमर्दो घटना हो।”

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानहरूमा २४ आक्रमण गरेको पुष्टि पाकिस्तान सेनाले गरेको केही समयपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो।

ट्रम्पले थपे, “म आशा गर्छु, यो चाँडै सकिन्छ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको