Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, ११ : ०४ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो  ?

नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्यले मंगलबारको मूल्यलाई निरन्तरता दिइएको हो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको