Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन प्रतितोला ३ हजार ७ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १० : ३० मा प्रकाशित

एकैदिन प्रतितोला ३ हजार ७ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुन आज तोलामै ३ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको