Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, ११ : ०९ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाललाई नियुक्त गरेको छ।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुर निवासी ४३ वर्षीय दहाललाई चार वर्षको कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको