Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, ११ : १४ मा प्रकाशित

महुली लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले २,१०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

कम्पनीका अनुसार, इच्छुक व्यक्तिहरूले अबको ७ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयर संख्या उल्लेख गरी सप्तरीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यसअघि कम्पनीले संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सेयर खरीदका लागि प्रस्ताव गरिसकेको जानकारी पनि दिएको छ। उक्त प्रक्रिया पश्चात सर्वसाधारणका लागि खुला गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको