Like us!
Follow us!
Connect us!
Watch us!

चैतसम्मको दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १० : १४ मा प्रकाशित

चैतसम्मको दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्राप्त दाबी निवेदनहरूमध्ये अपूर्ण कागजात वा बीमितसँग सम्पर्क अभावका कारण केही दाबी प्रक्रिया अघि नबढेको जनाएको छ। कम्पनीले यस्ता बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात पेश गर्न वा कम्पनीको सम्पर्कमा आउन अनुरोध गरेको छ, ताकि दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सकियोस्।

कम्पनीले तोकिएको म्यादभित्र पनि आवश्यक प्रक्रिया पुरा नगर्ने बीमितको दाबी फाइल बन्द गरिने समेत स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको