Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व बैंकर अनिल केशरी शाहले औपचारिक रूपमा छाडे रास्वपा

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ११ : ४७ मा प्रकाशित

पूर्व बैंकर अनिल केशरी शाहले औपचारिक रूपमा छाडे रास्वपा

पूर्व बैंकर अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका छन्।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनीद्वारा पेश गरिएको राजीनामा स्वीकृत गरेपछि शाह औपचारिक रूपमा पार्टीबाट बाहिरिएका हुन्। शाह रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा थिए। उनले पार्टीले नेतृत्व विकासलाई प्राथमिकता नदिएको गुनासो गर्दै राजीनामा दिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको