नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार ९०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस