Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १० : ४६ मा प्रकाशित

घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको