Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, १० : ३८ मा प्रकाशित

बढ्यो सुनको मूल्य,अब प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको