Like us!
Follow us!
Connect us!
Watch us!

धिताेपत्र बाेर्डकाे क्षमता विकास आबश्यक छ : अध्यक्ष श्रेष्ठ

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १० : २० मा प्रकाशित

धिताेपत्र बाेर्डकाे क्षमता विकास आबश्यक छ : अध्यक्ष श्रेष्ठ

नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष सन्ताेष नारायण श्रेष्ठले बाेर्डकाे क्षमता कमजाेर रहेकाे बताएका छन् ।

आईतबार बाेर्डकाे ३३ औं वार्षिकाेत्सब समाराेह कार्यक्रममा उनले यस्ताे बताएका हुन् । पुँजीबजारकाे विकास तिव्र गतिमा भईरहेकाे अवस्थामा क्षमता कमजाेर रहेकाे उनकाे भनाई छ । पुँजी बजारकने विकासका लागि काम भईरहेकाे उनले बताए  । भवन अभावमा काम कारबाहि प्रभावित भएकाे उनकाे भनाई छ ।

पुँजी बाजारकाे विकासमा बाेर्डले निरन्तर काम गरिने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको