Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको साधारणसभा आज, के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, ०७ : ३६ मा प्रकाशित

रिलायन्स फाइनान्सको साधारणसभा आज, के छन् मुख्य एजेण्डा ?

रिलायन्स फाइनान्स लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको १५ औँ वार्षिक साधारणसभा आज गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभामा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव समावेश गरेको छैन् । यस हिसावले यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश दिने दिने छैन् । कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्ताव राखेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको