Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आवका लागि कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १९ : ५३ मा प्रकाशित

आगामी आवका लागि कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारले आगामी आवका लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १० करोड रुपैयाँ रहेको छ । प्रदेशले ल्याएको यो बजेट चालु आवको तुलनामा आवको बजेटको भन्दा १.१७ प्रतिशत धेरै हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको