गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आज सार्वजनिक गरेको बजेटको आधार ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको छ ।
सरकारले चालु तर्फ १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ४९.५ प्रतिशत हो । यस्तै पुँजीगत तर्फ सरकारले १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस