Like us!
Follow us!
Connect us!
Watch us!

मधेश प्रदेशले सार्वजनिक गर्‍यो साढे ४६ अर्बको बजेट

अर्थ संसार

आइतबार, ०१ असार २०८२, २० : ०२ मा प्रकाशित

मधेश प्रदेशले सार्वजनिक गर्‍यो साढे ४६ अर्बको बजेट

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि साढे ४६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आवको लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

कुल विनियोजन मध्ये चालु खर्च तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात ३५.८९ प्रतिशत, पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात ६४.११ प्रतिशत रहेको छ । यो बजेट चालु आवको तुलनामा ६.१३ प्रतिशतले धेरै हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको