Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिम प्रदेश : आगामी आवका लागि ३३ अर्ब ४७ करोडको बजेट विनियोजन

अर्थ संसार

आइतबार, ०१ असार २०८२, २१ : ०३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश : आगामी आवका लागि ३३ अर्ब ४७ करोडको बजेट विनियोजन

आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

कुल विनियोजन रकममध्ये चालु खर्च तर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात ३०.४९ प्रतिशत, पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात ५९. २५ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ७७ लाख अर्थात १०.२४ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ करोड रहको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको