नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार १५० रुपैयाँ झरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस