Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति छ नगद र बोनस ?

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १० : ४५ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति छ नगद र बोनस ?

 प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।कम्पनीको निर्णय नेपाल बीमा प्राधिरकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको