Like us!
Follow us!
Connect us!
Watch us!

आज सुन स्थिर, चाँदीको मूल्य सामान्यले बढ्यो

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १० : ५० मा प्रकाशित

आज सुन स्थिर, चाँदीको मूल्य सामान्यले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९५ हजार २ सय रुपैयाँमै कायम छ, जुन हिजोको मूल्यसँग समान छ।

तर चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। आज चाँदीको प्रतितोला मूल्य २ हजार १ सय ७० रुपैयाँ पुगेको छ, जबकि हिजो यसको मूल्य २ हजार १ सय ६० रुपैयाँ थियो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको