Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले असार २७ गते बाेलायाे साधारणसभा

अर्थ संसार

विहीबार, १२ असार २०८२, ११ : ११ मा प्रकाशित

नेपाल आयल निगमले असार २७ गते बाेलायाे साधारणसभा

नेपाल आयल निगमले विशेष साधारण सभा आगामी असार २७ गते गर्ने भएको छ। सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजे सुरु हुने निगमले जानकारी दिएको छ।

सभाको मिति निगमको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले तय गरेको हो।विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्नेछ। यो प्रस्ताव कम्पनी ऐन २०६३ बमोजिम स्वीकृत गरिने बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको