Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १० : ५२ मा प्रकाशित

नेपाल आयल निगमले २८ जनाका लागि खुलायो आवेदन

नेपाल आयल निगम लिमिटेडले विभिन्न पदहरूमा कुल २८ जना कर्मचारी नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक प्रक्रियामार्फत आवेदन खुला गरेको छ।

निगमले प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीनसम्मका पदहरूका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (भदौ ६ गते) देखि २१ दिनभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

दरखास्त निगमको वेबसाइटमार्फत अनलाइन रूपमा नै दिन सकिने निगमले जानकारी गराएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको