नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँमा पुगेको छ।
अघिल्लो कारोबार दिनमा सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस