Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि साउन ४ मा सकिदै

अर्थ संसार

सोमबार, १६ असार २०८२, ०९ : ०६ मा प्रकाशित

गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि साउन ४ मा सकिदै

गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन समय साउन ४ गते सकिदै छ । लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको सेयर लकइनमा रहेको थियो । संस्थापक र कर्मचारीतर्फको सेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको