नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक आचार्य नियुक्ति भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।
आचार्यलाई साउन १९ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस