Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको २१ लाख बढी संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

सोमबार, २३ असार २०८२, ११ : ३६ मा प्रकाशित

प्रभु बैंकको २१ लाख बढी संस्थापक सेयर लिलाम बिक्रीमा

प्रभु बैंक लिमिटेडले २१ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरि २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामिमा राखेको हो । 

बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएको र आवेदन नपरेकाले आम सर्वसाधारणहरुले समेत किन्न पाउने गरि लिलामीमा राखिएको हो । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले सूचना जारी भएको १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको