शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृति भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा असार २४ गतेदेखि लागू हुने गरि स्वीकृत भएको कम्पनी सचितव सुरज राजबाहकले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस