Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस सांसद राजेन्द्र बजगाईँले दिए राजीनामा

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १४ : २३ मा प्रकाशित

कांग्रेस सांसद राजेन्द्र बजगाईँले दिए राजीनामा

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सांसद पदबाट राजीनामा दिएका छन् । गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद बजगाईँले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 

विज्ञप्ति जारी गर्दै बजगाईँले भनेका छन्, ‘न्यायको विरोधमा, र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै, म संसद् सदस्य पदबाट राजीनामा दिन्छु ।’ उनले साहसी युवाहरू र न्यायका लागी जीवन उत्सर्ग गर्ने समस्त सपूतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमा घोषणा गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको