Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र लयमा छ- गभर्नर पौडेल

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १२ : ४८ मा प्रकाशित

अर्थतन्त्र लयमा छ- गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र लयमा रहेको बताएका छन्. । आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र लयमा रहेको बताएका हुन् । 

बैंकिङ क्षेत्रको वर्गिकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको