Like us!
Follow us!
Connect us!
Watch us!

दुुई महिनामै फेरियो मौद्रिक नीतिको कार्यदिशा

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १२ : ५६ मा प्रकाशित

दुुई महिनामै फेरियो मौद्रिक नीतिको कार्यदिशा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा फेरेको छ । केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले २ महिनामै कार्यदिशा बदलेका हुन् ।

शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले आव २०८२÷८३ को मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको