Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा राहत, सीमा हटाइयो

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : ४८ मा प्रकाशित

फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा राहत, सीमा हटाइयो

नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूको निक्षेप संकलन सीमा हटाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूलाई लगाइएको निक्षेप सीमा हटाउने निर्णय गरेको हो।

अघिल्लो व्यवस्थाअनुसार, फाइनान्स कम्पनीहरूले आफ्नो प्राथमिक पूँजीको १५ गुणासम्म मात्रै निक्षेप संकलन गर्न पाउँथे। तर अब यो सीमा हटाइएपछि ती कम्पनीहरूले थप निक्षेप संकलन गर्न पाउनेछन्, जसले उनीहरूको कर्जा विस्तार क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको