Like us!
Follow us!
Connect us!
Watch us!

नीजि क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण हुन्छ - इप्पान अध्यक्ष कार्की

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १० : १६ मा प्रकाशित

नीजि क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण हुन्छ - इप्पान अध्यक्ष कार्की

ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजि क्षेत्रको विकासका लागि सरकारको नीति महत्वपूर्ण रहेको बताएका छन् । इप्पानको  २३ औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । 

सरकारले भारत लगायत देशहरुसँग विजुलि बिक्रिको सम्झौताले उर्जा क्षेत्रको विकासमा सहयोग पुगेको उनको भनाई छ । सरकारले ल्याएको उर्जा मार्गदर्शकका कारण उर्जा उत्पादनमा थप सहयोग पुग्ने उनले बताए । सरकाले लिएको लक्ष्य हासिल गर्नका लागि सरकारले सहज नीति आवश्यक रहेको उनको भनाइ छ । सरकारको लक्ष्य हासिल गर्नका लागि निजि क्षेत्रको हातेमालो आबश्यक रहेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको