पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार तय हुने स्पष्ट पारेकी छन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा ७५ औं जन्मजयन्ती कार्यक्रमको जानकारी दिँदै उनले भनिन्, 'म विधान महाधिवेशनमा सहभागी हुन्छु कि हुँदिन भन्ने कुरा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने हो। प्रतिनिधिको रूपमा हो कि आमन्त्रित सदस्यका रूपमा, त्यो उहाँहरूले नै निर्धारण गर्नुहुन्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस