नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनश सेयर वापत ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस