Like us!
Follow us!
Connect us!
Watch us!

कोकाकोला उत्पादक बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड बढी कर

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, ११ : ०१ मा प्रकाशित

कोकाकोला उत्पादक बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड बढी कर

बोटलर्स नेपाल (तराई) लिमिटेडले ७८ करोड बढी कर तिरेको छ । कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम ७८ करोड ६ लाख ६८ हजार रुपैयाँ कर भुक्तानी गरेको हो ।

वित्त विधेयक २०८२ को दफा ३० बमोजिम कम्पनीले कुल रु ७८ करोड ६ लाख ६८ हजार बराबरको कर रकम दाखिला गरेको कम्पनीले जनाएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको