Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १० : ४६ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा करोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको