धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना सञ्चालकले राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् ।
धौलागिरी लघुवित्तको बिहीबार अर्थात साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले तीनै जना सञ्चालकको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उनीहरुको राजीनामाको विषय भने उल्लेख गरिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस