Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १५ : ०१ मा प्रकाशित

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् । जेनजी आन्दोलन चर्किए पछि आज नै प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको