Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरले बोर्डबाट पायो हकप्रद जारी गर्ने अनुमति, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १७ : ३६ मा प्रकाशित

रिभर फल्स पावरले बोर्डबाट पायो हकप्रद जारी गर्ने अनुमति, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

रिभर फल्स पावरले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सयर जारी गर्नका लागि अनुमति पाएको हो । 

योसँगै अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ बराबरको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ । हकप्रदमा आवेदन दिने र बुक क्लोज मिति भने तय भएको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको