Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोका सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १६ : ४३ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोका सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत

कुथेली बुखरी स्मल हाइड्रोपावरका सञ्चालक सुमित्रा खरेलले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो व्यवस्ताको कारण देखाउँदै पदबाट राजीनामा दिएकि हुन् ।

उनले असार १५ गते राजीनामा पेश गरेको र साउन ९ गते उनको राजीनामा स्वीकृति समेत भइसकेको कम्पनी सचिव हरि दत्त जोशीले जानकारी दिए । 


 

688607e48c8f8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको