Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, ११ : ३४ मा प्रकाशित

एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त

एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन्। उनी बैंकका संयुक्त साझेदार पञ्जाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक परिषद्मा प्रवेश गरेका हुन्।

बैंकका अनुसार कुमारले यसअघि सञ्चालक रहेका राकेश ग्रोवरको स्थान लिएका हुन्।

नियुक्तिसम्बन्धी जानकारी कम्पनी सचिव सुरेश चापागाईंले दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको