Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी माग

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, ११ : ४१ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी माग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। एक सार्वजनिक सूचनामार्फत कम्पनीले प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर, एसिस्टेन्ट म्यानेजर लगायतका पदहरूमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी दिएको हो।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरू संकलन गरी सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको आधिकारिक इमेलमार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको