Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कति ?

अर्थ संसार

बुधबार, १४ साउन २०८२, ११ : ४३ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कति ?

नेपाली बजारमा आज  बुधबार  सुन र चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी २ हजार ३०० रुपैयाँ प्रतितोलाको दरमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको