Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : ५७ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न अनुमति

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । 

बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको