Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १० : ४८ मा प्रकाशित

बुधबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको