Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, २९ साउन २०८२, २१ : १४ मा प्रकाशित

रिलायबल नेपाल लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको